बैंकिङ तरलता – Nepal Press
बैंकिङ तरलता

तरलता अभावबीच बैंकमा बढ्यो निक्षेप, ३८ अर्ब संकलन हुँदा ३९ अर्ब लगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सीडी अनुपात ९० प्रतिशत कायम गरेपछि पछिल्लो समय बैंकिङ प्रणाली तरलता अभावबाट गुज्रिरहेको छ । राष्ट्र बैंकले गत साता रिपोमार्फत ३० अर्ब बजारमा पठाएको थियो । तरलता अभावकै बीच बैंक तथा वित्तीय संस्थाले निक्षेप खोसाखोस गर्ने रणनीतिअनुसार मुद्दती तथा साधारण बचतको ब्यादजर...