बैंकको कर्जा बढ्यो – Nepal Press
बैंकको कर्जा बढ्यो

बैंकको कर्जा २३.८ प्रतिशतले बढ्यो

काठमाडौं । पछिल्लो १० महिनामा नेपालका बैंक तथा वित्तीय संस्थाबाट नीजि क्षेत्रमा प्रवाहित हुने कर्जा २३.८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको हाे । नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थिति...