बेवारिसे शव – Nepal Press
बेवारिसे शव

कपनको धोबिखोलामा भेटियो बेवारिसे शव (तस्बिरहरु)

काठमाडौं । कपनस्थित धोबिखोलाको ढलाने पुलमुनि एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहान साढे ८ बजेतिर स्थानीयले खोलामा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए । धोबिखोला कोरिडोरको बाटो गोपीकृष्ण हलबाट अगाडि बढ्ने क्रममा निलो पुल पुग्नुअघि नवनिर्मित ढलाने पुलमुनि खोलामा बेवारिसे शव भेटिएको कपन प्रहरी वृत्तकी प्रहरी...