बेवारिसे कुकुर – Nepal Press
बेवारिसे कुकुर

जो बेवारिसे कुकुरलाई उपचार गर्छन्, खाना खुवाउँछन्

रुपन्देही । बुटवलका २८ वर्षीय युवा दीपक रिजाल सडकमा बेवारिसे छाडिएका कुकुरहरूको खानपान र उपचारमा संलग्न छन् । रिजालसँग करिब ६ जना साथीह छन्, जसले अभियाननै अगाडि बढाइरहेका छन् । भेटेनरी डाक्टर सुदीक्षा पण्डित र केशव लम्सालले प्राविधिक सहयोग गरिरहेका छन् । ‘बेवारिसे कुकुरसहितका अन्य जनावर बजारमा छोडिँदा उनीहरूले...