बेलायत युरोपेली युनियन – Nepal Press
बेलायत युरोपेली युनियन

युरोपेली युनियनबाट बेलायत अलग हुँदै, प्रधानमन्त्रीका बाउ–छोरा विभाजित

ब्रेक्जिटपछि युरोपेली युनियनसँग सुमधुर सम्बन्ध राख्नको लागि भन्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका बाबुले आफूले फ्रान्सेली नागरिकताका लागि आवेदन दिएको बताएका छन् । स्टान्ली जोन्सनले आफ्ना छोरा बेलायती प्रधानमन्त्री हुँदाहुँदै अर्को देशको नागरिकता लिन खोज्नुलाई कतिपयले व्यंग्य गरेका छन् । स्टान्लीले सन् २०१६ को बेलायती जनमतसंग्रहमा ब्रेक्जिटको विपक्षमा मतदान गरेका...