बेलायती राजपरिवार – Nepal Press
बेलायती राजपरिवार

बुहारीको सनसनी बयानले बेलायतको राजसंस्था ‘उदांगो’

पब्लिक फिगरको व्यक्तिगत जीवन हुन्छ या हुँदैन ? ‘सेलेव्रिटी लाइफ’ श्यामश्वेत हुन्छ या रंगीन ? सार्वजनिक संस्था वा व्यक्तिको गोपनीयताको लक्ष्मणरेखा कहाँनेर कोरिएको हुन्छ ? बेलायती राजपरिवारकी बुहारी मेगन मर्केलको एउटा ताजा अन्तरवार्ताले फेरि यी प्रश्नहरुलाई सतहमा ल्याइदिएको छ ।