बेलायती राजदूत निकोला पोलिट – Nepal Press
बेलायती राजदूत निकोला पोलिट

कोभ्याक्स सुविधाअन्तर्गत साढे ३ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं । दोस्रो चरणको खोप अभियान शुरू भएकै दिन कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोप काठमाडौं आइपुगेको हो । खोप भित्रिएको पुष्टि गर्दै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा कोभ्याक्सको कोभिडविरुद्धको खोप आइपुगेकोमा धेरै खुशी लागेको...