बेलायती नागरिक पक्राउ – Nepal Press
बेलायती नागरिक पक्राउ

अवैध रुपमा विदेश लैजान लागेको अमेरिकी डलरसहित बेलायती नागरिक पक्राउ

काठमाडौं । लुकाइछिपाइ अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३ सय १० अमेरिकी डलर सहित राहदानी नम्बर ५५३४०८८७५ वाहक बेलायती नागरिक ५१ वर्षीय नील विलियम ग्रीनवुडलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कतार एअरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै लण्डन जान लागेका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय...