बेरोजगार व्यक्ति – Nepal Press
बेरोजगार व्यक्ति

बेरोजगार व्यक्तिको विवरण सबै स्थानीय तहले बैशाख १५ गतेसम्म पठाइसक्नुपर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ मा बेरोजगार व्यक्तिको विवरण पठाउने समयसिमा बैशाख १५ गतेसम्मका लागि थप गरेको छ । आगामी आर्थिक वर्षमा न्यूनतम रोजगारीमा खटिने बेरोजगार व्यक्तिको सूचिकरण २०७७ चैत मसान्तसम्म रोजगार व्यवस्थापन सूचना प्रणाली अर्थात इएमआइएसमा प्रविष्ट गर्ने व्यवस्था रहे पनि स्थानीय तहले म्याद थप गर्न...