बेपत्ता – Nepal Press
बेपत्ता

दशैं मनाउन श्रीमान विदेशबाट आए, छोरा लिएर श्रीमती बेपत्ता

रुपन्देही । श्रीमान विदेशबाट आएको एक महिनामै रुपन्देहीबाट एक महिला ९ वर्षीय छोरा लिएर बेपत्ता भएकी छन् । गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ५ घर भई हाल बुटवल कालिकानगर आफन्तकोमा बस्ने ३१ वर्षीया संगीता गैरे ९ वर्षीय छोरा दिक्षान गैरेलाई लिएर बेपत्ता भएको उनका श्रीमान खडानन्द गैरे देउतीले बताए...