बेपत्ता दम्पती – Nepal Press
बेपत्ता दम्पती

२५ दिनदेखि बेपत्ता दम्पतीको खोजीमा खटाइयो सीआईबी

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी)ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी) ले थालेको हो...