बेनी–जोमसोम सडक – Nepal Press
बेनी–जोमसोम सडक

पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक दुई सातापछि सन्चालनमा

बागलुङ । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दुई सातापछि सञ्चालन भएको छ । असार २४ गतेदेखिको अविरल वर्षाका कारण ७६ किलोमिटर उक्त सडकका विभिन्न ठाउँमा पहिरो गएपछि अवरुद्ध भएको थियो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट गलेश्वर र अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीरलगायतका स्थानमा पहिरो पन्छाएर सञ्चालन...