बेनिशा हमाल – Nepal Press
बेनिशा हमाल

बेनिशाले साइन गरिन् ‘प्रेमगञ्ज’, भ्यालेन्टाइनमा फिल्म रिलिज हुने

काठमाडौं । लकडाउनपछि व्यस्त हुने नायिकमध्ये पर्छिन् बेनिशा हमाल । उनले केही समयअघि फिल्म ‘भाँडाकुटी’ साइन्ड गरेकी थिइन् । फागुनदेखि सुरु हुने भनिएको सो फिल्म अहिले पि-प्रोडक्सनमै अड्किएको छ । उक्त फिल्म सुटिङमा ढिलाइ हुने भएपछि बेनिशाले नयाँ फिल्म साइन गरेकी छिन् । परिच्छेद सेनले निर्देशन गर्ने फिल्म ‘प्रेमगञ्ज’मा...