बेठिक टाईम – Nepal Press
बेठिक टाईम

अदालतकाे फैसलाप्रति देव गुरुङको टिप्पणी- बेठिक टाइममा न्याय दिने काम भयो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव पक्षका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङ्गले ओली प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘बेठिक टाईम’ को न्यायको संज्ञा दिएका छन् । संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कँदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई...