बेचिएकी चेली – Nepal Press
बेचिएकी चेली

न्याय खोज्दै चीनमा बेचिएकी चेली

काठमाडौं । उमेरले ५० टेकेकी काभ्रेकी पार्वती गुरुङ (परिवर्तित नाम) लाई रोशी गाउँपालिका-४ घर भएका ३२ वर्षीय किरण तामाङले चीनमा व्यापार तथा रोजगार दिलाइदिने लोभ देखाए  । आफूले जानेको काम गर्न पाइने भएपछि मक्ख परेकी उनले चीनमा गएर कमाउने सपना बुनिन् । थोरै भए पनि कमाइ हुने आशमा बसेकी...