बेइजिङ ओलम्पिक – Nepal Press
बेइजिङ ओलम्पिक

अमेरिकी र चिनियाँ कूटनीतिक युद्धको छायाँमा बेइजिङ विन्टर ओलम्पिक

अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र डेनमार्कले कूटनीतिक बहिष्कार गरेपनि फ्रान्स, जर्मनी, दक्षिण कोरिया, साउदी अरेबियालगायतका अमेरिकी साझेदारहरुले भने कूटनीतिक बहिष्कार गरेका छैनन् ।