बृहद् भेला – Nepal Press
बृहद् भेला

युवा संघ लुम्बिनीले प्रदेशका सबै जिल्लामा विशेष अभियान सञ्चालन गर्ने, बाँकेमा बृहद् भेलाको तयारी

रूपन्देही । राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रदेश कमिटीको आयोजनामा लुम्बिनी प्रदेशमा राष्ट्रिय भेला, प्रदेशस्तरमा विस्तारित भेला, सबै जिल्ला कमिटी र मातहतका पालिकाहरुमा युवा संघको कार्यकर्ता भेला हुने भएका छन् । राष्ट्रिय युवा संघ नेपालको लुम्बिनी प्रदेश कमिटीको...