बृहत् नागरिक आन्दोलन – Nepal Press
बृहत् नागरिक आन्दोलन

‘अक्षम’ प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन बृहत् नागरिक आन्दोलनकाे आग्रह

काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै बृहत् नागरिक आन्दोलनले बार एसोसियसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका हुन्...