बूढीगण्डकी जलविद्युत् आयोजना – Nepal Press
बूढीगण्डकी जलविद्युत् आयोजना

बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउन माग

काठमाडौं । राष्ट्रिय गौरवको सूचीमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न सरोकार समितिले सरकारलाई ध्यानाकर्षण गराएका छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको सात वर्ष पूरा भए पनि हालसम्म आयोजनाको कुनै पनि काम अगाडि बढेको छैन । मुआब्जा वितरण गर्नेबाहेक, आयोजनाको ढाँचा समेत तय हुन...