बुष्ट पोष्ट र भीएएस सेवा – Nepal Press
बुष्ट पोष्ट र भीएएस सेवा

मौन अवधिमा सामाजिक सञ्जालका बुष्ट पोष्ट हटाउन र भीएएस सेवा नगर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सबै उम्मेदवार तथा फ्यानलाई मौन अवधि शुरु हुन अगाडि सामाजिक सञ्जालका त्यस्ता पेजमा भएका निर्वाचन आचारसंहिता विपरीतका चित्र तथा पोष्ट हटाउन र नयाँ पोष्ट नगर्न निर्देशन दिएको छ । आयोगले त्यसको आवश्यक नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो । स्थानीय तह सदस्य...