बुवाको हत्या – Nepal Press
बुवाको हत्या

काठले हानेर बुवाको हत्या गरेको अभियोगमा पक्राउ

कास्की । कास्कीमा आफनै बुबाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नै बुवा ५८ वर्षीय जुम बहादुर कामीको हत्या गरेको अभियोगमा अन्नपूर्ण गाउँपालिका -३ पाउँदुरकोट घर भई हाल पोखरा महानगरपालिका-३२ महकुना बस्ने ३४ वर्षीय रामकृष्ण कामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । घरको भर्‍याङबाट लडेर...