बुलबुले उद्यान – Nepal Press
बुलबुले उद्यान

बुलबुले उद्यानमा दोस्रो कर्णाली उत्सव शुरु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बुलबुले उद्यानमा बुधबारबाट दोस्रो कर्णाली उत्सव सुरु भएको छ । कर्णाली प्रदेशकै मौलिक धुनबाट सुरु भएको ४ दिनसम्म चल्ने छ । ऋति फाउन्डेसनले गरेको महोत्सवको उद्घाटन सत्रमा आयोजक समिति सदस्य रेशमबहादुर विष्टले महोत्सवले कर्णाली प्रदेशलाई चिनाउने विश्वास व्यक्त गरे । उनले पहिलो संस्करण र दोस्रो...