बुमबुम अफ्रिदी – Nepal Press
बुमबुम अफ्रिदी

बुमबुम अफ्रिदी: एक अभूतपूर्व पावरहिटर ! 

विश्वक्रिकेटकै एक सनसनी नाम हुन्, सहिब्जादा मोहम्मद साहिद खान अफ्रिदी । राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका यी पाकिस्तानी सुपरस्टार आज पहिलोपटक नेपालको क्रिकेट मैदानमा उत्रिँदैछन् ।