बुन्डेसलिगा – Nepal Press
बुन्डेसलिगा

बुन्डेसलिगामा होफेनहेमसँग हेर्था बर्लिन पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगाको दशौं साताको पहिलो खेलमा शुक्रबार राति होफेनहेमले हेर्था बर्लिनलाई २-० गोलको नतिजामा पराजित गरेको छ । होफेनहेमको मैदानमा भएको खेलको १९औं मिनेटमा एन्द्रेज क्रमारिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । भ्रमणकारी बर्लिनमाथि हाबी बनेको होफेनहेमका लागि ३६‍औं मिनेटमा सेबास्टियन रुडीले गोल गर्दै अग्रता...