बुधनगर-विराटनगर-कटहरी रेलमार्ग – Nepal Press
बुधनगर-विराटनगर-कटहरी रेलमार्ग

बुधनगर–कटहरी रेलमार्ग: भारततिर सरर, नेपालतर्फ लिक पनि बनेन

भारतको बुधनगरदेखि नेपालको कटहरीसम्म रेलमार्ग निर्माण सुरु भएको ९ वर्ष अगाडिदेखि हो । दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिए पनि ७ वर्षसम्म जसोतसो घस्रिएको रेल निर्माण परियोजना २ वर्षयता ठप्प छ ।