बुद्ध थिएटर फेस्टिभल – Nepal Press
बुद्ध थिएटर फेस्टिभल

आइतबारदेखि बुद्ध थिएटर फेस्टिभल, सात नाटक मञ्चन हुने

काठमाडौं । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले बुद्ध थिएटर फेस्टिभल आयोजना हुने भएको छ । डबली थिएटरले बागमती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग मिलेर गर्न लागेको फेस्टिभल चैत आठदेखि सुरु भएर चैत्र १४ गतेसम्म चल्नेछ । डबली थिएटरका निर्देशक पुष्कर गुरुङले फेस्टिभलमा...