बुद्धभूमि – Nepal Press
बुद्धभूमि

बुद्धभूमि हाइड्रोले सर्वसाधारणका लागि खुलायो आईपीओ

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले आजबाट सर्वसाधारणका लागि आईपीओ खुलाएको छ । कम्पनीले ८ लाख कित्ता सेयर आईपीओ निष्कासन गरेको हो । जसमा ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लागनी कोषका लागि छुट्याइएको छ । यसैगरी, २ प्रतिशत १६ हजार कित्ता कर्मचारीका लागि छुट्याएको कम्पनीले जानकारी दिएको...