बुद्धभूमि हाइड्रो – Nepal Press
बुद्धभूमि हाइड्रो

बुद्धभूमि हाइड्रोको आईपीओ असोज ११ देखि

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले असोज ११ बाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो । कुल निष्कासनमध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसैगरी, २ प्रतिशत १६ हजार...