बुण्डेसलिगा – Nepal Press
बुण्डेसलिगा

विपक्षीको अनुहारमा थुक्ने फुटबलरलाई ६ खेलको प्रतिबन्ध

एजेन्सी । जर्मनीको शीर्ष डिभिजनको फुटबल बुन्डेस लिगाका क्रममा विपक्षी खेलाडीको अनुहारमा थुकेका कारण बोरुसिया मोन्चेनग्लाडबाचका स्ट्राइकर मार्कस थुरामलाई जर्मन फुटबल संघले लिगमा ६ खेलको प्रतिबन्ध र ४० हजार युरो जरिवाना तोकेको छ । शनिबार भएको खेलमा २३ वर्षीय फ्रान्सेली खेलाडी थुराम रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए भने...