बुढीगंगा नदी – Nepal Press
बुढीगंगा नदी

पहिरोले बुढीगंगा नदी थुनियो, बाजुरादेखि अछामसम्मै त्रास

काठमाडौं । बाजुराको गौमुल गाउँपालिका स्थित बुढीगंगा नदीमा पहिरोले थुनेको छ । अविरल वर्षापछि बुढी गंगा नदीमा पहिरो जाँदा हिजो रातिदेखिनै नदी थुनिएको हो । हिमाली भेगमा भारी बर्षा भइरहेकाले आजविहानबाट फेरी पहिरो गई नदी थुनिएको गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले नेपालप्रेसलाई बताए । उनले भने,‘ हिजोदेखि नदीमाथि...