बुटिक र डिलक्स होटल – Nepal Press
बुटिक र डिलक्स होटल

अब बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता

सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे (स्टार) होटलको मान्यता दिने भएको छ । सस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो ।...