बुटवल विकास – Nepal Press
बुटवल विकास

बुटवल विकासमा विवादः सडक बढाउने कि सम्पदा र पार्क जोगाउने ?

रुपन्देही । बुटवलमा सडक विस्तार गर्दा आसपासका ऐतिहासिक पार्क, धार्मिक सम्पदा एवम् शालिकलगायत अन्य संरचना जोगाउने कि भत्काउने भन्ने बहस चर्किएको छ । चौराहादेखि गोलपार्कसम्म सडक विस्तारसँगै आस्थाका धरोहर कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको नाममा बनाइएको पुष्पलाल पार्क, आदिकवि भानुभक्त आचार्यको सम्झनामा बनाइएको भानु पार्क र नेपाल संवतका प्रवद्र्धक शंखधर...