बुटवल मेडिकल कलेज – Nepal Press
बुटवल मेडिकल कलेज

बुटवल मेडिकल कलेज: दुई वर्षअघि नै कार्यालय उद्घाटन, आयोजनाको डीपीआर पनि बनेन

२०७५ चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन भयो । तर, मेडिकल कलेजको भने अझैसम्म विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि बनेको छैन ।