बुटवल-बेलहिया – Nepal Press
बुटवल-बेलहिया

बुटवल-बेलहिया सडक बनाउन ठेकेदारसँग ८ दिनको कागज

रुपन्देही । ठेकेदारलाई कागज गराएपछि बुटवल-बेलहिया व्यापारिक सडक आयोजनाको बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक खण्डको काम शुरू हुने भएको छ । एक दशकअघि तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित थालिएको बुटवल-बेलहिया सडकखण्ड विस्तारको काम ठप्प भएको समाचार नेपाल प्रेसले प्रकाशन गरेको थियो । गृहमन्त्रीसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलको निर्देशनमा...