बुटवल प्रदर्शन – Nepal Press
बुटवल प्रदर्शन

माधव नेपालको टिप्पणी- केपी ओलीलाई तपाईं भन्न पनि मन लाग्दैन

बुटवल । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई तपाई भनेर सम्मान गर्न पनि मन लाग्न छाडेको बताएका छन् । विहीवार प्रचण्ड-माधव पक्षले बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेपालले भने, ‘हुन त केपी ओलीलाई के तपाईं भन्नुजस्तो लाग्छ । राम्रो काम गरे पो सम्मान गर्नु ? केपी...