बुटवल कोरोना अस्पताल – Nepal Press
बुटवल कोरोना अस्पताल

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

रूपन्देही । रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित रुपन्देहीको बुटवलमा आज बिहानमात्रै तीनजना संक्रमितको मृत्यु भएको छ । अस्थायी कोरोना विषेष अस्पतालमा अर्घाखाँची मालारानी-५ की ७९ वर्षीय महिलाको बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । आज बिहान ५...