बुटवल औद्योगिक क्षेत्र – Nepal Press
बुटवल औद्योगिक क्षेत्र

बुटवल औद्योगिक क्षेत्रलाई जग्गा पुगेन, विस्तार गर्न वन मन्त्रालय बाधक

रूपन्देही । नेपालमा पहिलो पटक २०१६ सालमा अमेरिकी सरकारको सहयोगमा काठमाडौंमा बालाजु औद्योगिक क्षेत्र स्थापना भएको थियो । यसको १६ वर्षपछि २०३२ साल फागुन ५ मा बुटवल औद्योगिक क्षेत्रको स्थापना भएको हो । अहिले नेपालमा १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा रहे पनि विस्तार तथा सुधारका काम भने हुन नसकेको...