बुटवल उप-महानगरपालिका – Nepal Press
बुटवल उप-महानगरपालिका

विपन्नलाई आत्मनिर्भर बनाउन स्थानीय सरकारको अग्रसरता

रुपन्देही । नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई प्राथमिकतामा राखेका स्थानीय सरकारले विपन्न समुदायलाई आत्मनिर्भर बनाउन केही नयाँ कामको शुरुवात गरेका छन् । बुटवल उपमहानगरपालिकाले नगरक्षेत्रका विपन्न परिवारका लागि व्यवसायिक बाख्रापालनमा आकर्षित गर्न निःशुल्क बाख्रा वितरण गरेको छ । निःशुल्क बाख्रा र पालनका लागि खोर बनाउनसमेत रकम पाएपछि आफूलाई...