बी डिभिजन – Nepal Press
बी डिभिजन

सातदोबाटोको अपराजित यात्रा कायमै

काठमाडौं । सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा अपराजित यात्रा कायमै राखेको छ । यसअघिका ८ खेलमा ७ जित र १ बराबरीको नतिजा निकालेको लिग लिडर सातदोबाटोले शुक्रबार बाँसबारी क्लबलाई ४-१ को नतिजामा पराजित गर्‍यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ११औं मिनेटमा असिम राईले गोल गर्दै...