बी डिभिजन लिग – Nepal Press
बी डिभिजन लिग

अन्तिम खेलमा मध्यपुरको जित

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बिहिबार मध्यपुर युथ एसोसियसनले झम्सिखेल युथ क्लबलाई २-१ गोलको नतिजामा पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको छैठौं मिनेटमा मनिष खड्काले गोल गर्दै झम्सिखेललाई अग्रता दिलाएका थिए । मध्यपुरका कप्तान रोनिश ढिके राजभाकले ३६औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।...