बीमा योजना – Nepal Press
बीमा योजना

दाबी भुक्तानीलाई सहज नबनाएसम्म जस्तै पोलेसी ल्याएपनि बजार विस्तार हुन सक्दैनः सिलवाल

काठमाडौं । बीमा कम्पनीहरुले आफ्ना बीमतिहरुलाई दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउनु पर्ने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीले ल्याएको ‘सगरमाथा आरोग्य पोलिसि’ सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नेपालका बीमा कम्पनीहरुले बीमितलाई भुक्तानी दिने विषय समस्याको रुपमा रहेको बताएका...