बीमा कम्पनी – Nepal Press
बीमा कम्पनी

नेप्से ३७.५८ अंकले घट्यो, बीमा कम्पनीको सेयरमा पहिरो

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा ३७.५८ अंकको गिरावटसँगै २६६१.९३ अंकको बिन्दुमा कारोबार बन्द भएको छ । २१३ कम्पनीको १ करोड ४१ लाख ९० हजार ८६० कित्ता सेयर किनबेच भएको नेप्सेमा ६ अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै क बर्गका...