बीबीसी फिल्म – Nepal Press
बीबीसी फिल्म

मुस्ताङमा खिचिएको बीबीसी फिल्मको विश्वव्यापी चर्चा, फिल्म पर्यटनमा सघाउने विश्वास

नेपालको हिमाली जिल्ला मुस्ताङमा छायांकन गरिएको बीबीसी वानको बहुचर्चित टिभी सिरिज ‘ब्ल्याक नर्सिसस’को लोकेसनलाई लिएर विश्वव्यापी चर्चा भैरहेको छ । अन्तराष्ट्रिय संचारमाध्यमले खिचिएको स्थानलाई लिएर चर्चा गरिरहेका छन् । गतवर्षको शरद ऋतुमा फिल्म खिच्न नर्सिसस टोली मुस्ताङमा महिनौं बसेको थियो । मुस्ताङको नौरीकोट र कागबेनीमा गत दशैं छेकोमा फिल्म...