बीबीएल – Nepal Press
बीबीएल

सन्दीप बीबीएलमा आवद्ध भएपछि सन्दीपलाई अष्ट्रेलियन राजदूतले भनिन्- मेलबर्नमा आफ्नो जादु देखाऊ

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय स्टार सन्दिप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) मा आवद्ध भएपछि नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले सामाजिक सञ्जालमा बधाइ दिएकी छन् । सन्दिपलाई हेर्न आफूहरु उत्साहित रहेको उनको भनाइ छ । ट्विटरमा उनले लेखेकी छन्, ‘बीबीएलमा हुरिकान्सका लागि खेल्न सम्झौता गरेकोमा बधाइ छ ।...