बीपी कोइराला – Nepal Press
बीपी कोइराला

सिंगो सगरमाथा चीनले दाबी गर्दा माओसँग बीपीको त्यो अडान

इटहरी । गत मंगलबार (मंसीर २२ गते) नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उँचाइ सार्वजनिक गरे । सात दशक अगाडि सन् १९५० को दशकमा स्थापित ८८४८ मिटर उँचाइ भन्दा ०.८६ मिटर अग्लियो सगरमाथा । यो उँचाइ मापन दुई कोणमा धेरै महत्वपूर्ण थियो । एक, सगरमाथालाइ सीमा बनाएका नेपाल र...