बीच्च बीच्चमा ५ – Nepal Press
बीच्च बीच्चमा ५

आलोचकलाई जवाफ दिँदै दुर्गेशको ‘बीच्च बीच्चमा ५’, भिडिओमा पलको साथ

काठमाडौं । दुर्गेश थापा र पल शाहको नयाँ तीज गीत ‘बीच्च बीच्चमा ५’ आज इन्टरनेट रिलिज भएको छ । यो डान्सिङ ट्रयाकलाई दुर्गेशले कम्पोज गरेका हुन् भने शब्द पनि उनकै छ । बसन्त थापासँग मिलेर दुर्गेशले गीत गाएका छन् । काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतमा दुर्गेश र...