बीआरआई – Nepal Press
बीआरआई

‘चीनले आफ्नो विकास अनुभव सबै मित्रहरुलाई सुनाउन चाहन्छ, थोपर्न होइन’

देशमा केही राम्रो भइरहेको छ भन्ने आत्मबाेध जनतामा बढ्न थाल्यो भने उनीहरुले आफ्नो प्रयासलाई बढाउन कैयौं गुणा थाल्छन् । नेपालले आवश्यक पूर्वाधारहरुको निर्माण गरी पर्यटनलाई अगाडि बढाउनु पर्छ र भारतीय तथा चिनियाँ पर्यटकलाई आकर्षित गर्न सक्नुपर्छ ।