बिहे – Nepal Press
बिहे

निषेधाज्ञामा भोज गर्ने दुई बेहुला पक्राउ

पर्वत । निषेधाज्ञाका समयमा बिहे भोज चलाउने दुई बेहुलालाई पर्वत प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञा अवज्ञा गरेको अभियोगमा प्रहरीले जलजला-२ माझफाँटबाट २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको हो । सोमबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि...