बिस्केट जात्रा – Nepal Press
बिस्केट जात्रा

महालक्ष्मीमा लिङ्गो उठाएसँगै बिस्केट जात्रा शुरुः मध्यपुरथिमिमा चार दिन सार्वजनिक बिदा

भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले पहिलोपटक चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले विगतका वर्षहरुमा वैशाख १ गते...