बिरामीको मृत्यु – Nepal Press
बिरामीको मृत्यु

बिरामीको मृत्युपछि चिकित्सक फरार, मृतकका आफन्त आन्दोलित

जनकपुरधाम । सिरहामा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेका छन् । नरहा गाउँपालिका-३ स्थित नयाँ चोहर्वामा रहेको अनुराधा हेल्थ केयर एण्ड डाइग्नोस्टिक सेन्टरमा उपचारको क्रममा ६४ वर्षीय रामसुफल महतोको मृत्यु भएको हो । वान्ता आउने र ब्लडप्रेसर बढेपछि सोही गाउँपालिका-३ डन्डाटोल घर भएका महतो चैत ९...